Schedule 10
(नियम ३३ को उपनियम (१) सँग सम्बन्धित)

धरौटी वा जमानत माग गर्ने आदेशको ढाँचा
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ अन्तर्गतको उजुरी/सूचनाले नेपाल
सरकार ………………… वादी
प्रतिवादीः
मुद्दाः
१. मुद्दाको संक्षिप्त व्यहोराः
२. धरौटी वा जेथा जमानत माग गर्नु पर्ने आधार, कारण र कानूनी व्यवस्था
३. माग गरिएको धरौटी रकमः
आदेश दिने अधिकारीको,–
हस्ताक्षरः
नाम थरः
पदः
मितिः